बुधबार ३५.९२ अंकले घट्यो नेप्से परिसूचक, बजार २५५८.३५ बिन्दुमा
arthasarokar.com · Wed Aug 26 09:38:11 GMT 2026

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ३५.९२ अंकले घटेर २५५८.३५ बिन्दुमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)