रसुवा बाढीमा मालवाहक सवारीसाधन, व्यवसायी र मजदुर सम्पर्कविहीन
ratopati.com · Wed Aug 26 09:42:43 GMT 2026

काठमाडौँ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले रसुवाको टिमुरेमा चीनको तिब्बती भू-भागबाट आएको बाढीले मालवाहक सवारीसाधन, यातायात व्यवसायी तथा मजदुरहरू प्रभावित भएको जनाएको छ।
टिमुरे भन्सार यार्डमा रहेका मालवाहक सवारीसाधन बाढीले बगाएको छ। बेत्रावती क्षेत्रमा पार्किङ गरिएका मालवाहक सवारीसाधनमा समेत ठुलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको महासंघले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)