विश्वकपको सेमिफाइनल समीकरण पूरा : उपाधि होडमा महाशक्तिबिच नै हुने भयो भिडन्त
nepallive.com · Sun Jul 12 04:58:03 GMT 2026
काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तिमतिर आइपुगेको छ ।
क्वाटरफाइनल अन्तर्गत अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको खेल सकिएसँगै सेमिफाइनल खेल्ने चारै टोलीको टुंगो लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)