यसरी बगाएको थियो फुर्के खोलाको पुल (तस्बिरहरू)
setopati.com · Wed Aug 26 09:41:00 GMT 2026

रसुवामा आएको बाढीले धादिङमा सदरमुकाम जोड्ने पक्की पुल बगाएको छ।
फुर्केखोलास्थित धादिङ सदरमुकाम धादिङवेशी जोड्ने मुख्य पुल बुधबार बिहान बाढीले बगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)