तिब्बतको केरुङ नाका नजिकै पहिरोः केही व्यक्ति बेपत्ता भएको आशंका, यातायात र सञ्चार सेवा अवरुद्ध
newsofnepal.com · Wed Aug 26 09:44:09 GMT 2026

काठमाडौँ।
पश्चिमी स्वशासित क्षेत्र सिजाङ (तिब्बत) को केरुङ (ग्याइरोङ) नाका नजिकै बुधवार गएको पहिरोमा परी केही व्यक्तिहरू बेपत्ता भएको आशंका गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)