विपद्मा सत्तापक्ष र प्रतिपक्ष नभनी जुटौँ : हर्क साम्पाङ
baahrakhari.com · Wed Aug 26 09:48:11 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार र राहतमा एकजुट हुन अपिल गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले विपद्को घडीमा सत्तापक्ष वा प्रतिपक्ष नभनी सम्पूर्ण देश 'एक टिम, एक राष्ट्र' बनेर एकजुट हुन अपिल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)