चीन पुग्यो शक्तिशाली आँधी ‘बावी’
kendrabindu.com · Sun Jul 12 04:59:01 GMT 2026

बेईजिङ । शक्तिशाली आँधी ‘बावी’ चीनमा ‘ल्यान्डफल’ (जमिनमा प्रवेश) गरेको छ। आँधीको सम्भावित खतरालाई ध्यानमा राख्दै यसको बाटोमा रहेका क्षेत्रबाट झन्डै २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
चिनियाँ मौसम विज्ञान अधिकारीहरूका अनुसार, बावी पहिलोपटक शनिबार साँझ ताइझोउ सहरमा ल्यान्डफल भएको थियो । त्यसै रात पछि यो वेन्झोउमा ल्यान्डफल भएको छ। आँधी लगभग हजार किलोमिटर दूरीमा फैलिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)