‘एक टिम, एक राष्ट्र’ बनेर एकजुट हुन साम्पाङको अपिल
himalpress.com · Wed Aug 26 09:53:25 GMT 2026

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रभावित क्षेत्रका नागरिकको उद्धार र राहतमा एकजुट हुन अपिल गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले विपद्को घडीमा सत्तापक्ष वा प्रतिपक्ष नभनी सम्पूर्ण देश ‘एक टिम, एक राष्ट्र’ बनेर एकजुट हुन अपिल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)