दक्षिण कोरियामा पहिलोपटक अत्यधिक गर्मीको चेतावनी जारी
kathmandupati.com · Sun Jul 12 05:05:59 GMT 2026

काठमाण्डु – दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत आइतबार पहिलो पटक आपतकालीन ‘हिटवेभ’ (अत्यधिक गर्मीको लहर) चेतावनी जारी गरेको छ ।
चेतावनीसँगै सर्वसाधारणलाई बाहिरी गतिविधि रोक्न र शरीरलाई शीतल राख्न आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)