विपक्षीको विरोधले निरन्तर अवरुद्ध मधेश प्रदेश सभाको बैठक आज बस्दै
nepalpress.com · Sun Jul 12 05:05:32 GMT 2026

जनकपुरधाम । विपक्षी दलको निरन्तर अवरोधपछि लामो समयदेखि स्थगित मधेश प्रदेश सभाको बैठक आज बस्दैछ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटमाथि छलफल तथा पारित गर्ने कार्यसूचीसहित दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)