निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओ माग
clickmandu.com · Sun Jul 12 05:12:59 GMT 2026

काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ ।
अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले शनिबार एक सूचना प्रकाशित गर्दै उक्त पदका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन मागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)