उध्दारका निम्ति उपप्रधानमन्त्री बेइजिङ्गबाट केरुङ्ग आउँदै
janaaastha.com

रसुवागढी नाका हुँदै कैलाश मानसरोवर तीर्थयात्रामा निस्किएका दर्जनौं नेपाली भोटेकोशी बाढीमा परेको आशंका गरिएको छ । हिजो चिनियाँ बोर्डर नजिकै पुगेका ४७ नेपाली पर्यटक बाढीपछि सम्पर्कविहीन रहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)