बाढीको वितण्डा: १९ पुल र ४० किमी सडक क्षतविक्षत, यातायात पूर्णरूपमा ठप्प
reportersnepal.com · Wed Aug 26 10:23:47 GMT 2026

काठमाडौ । त्रिशूली नदीमा आएको भीषण बाढीले नदी कोरिडोर तथा आसपासका क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ।
सडक विभागका अनुसार बाढी र पहिरोका कारण उक्त क्षेत्रमा कम्तीमा १९ वटा पुल क्षतिग्रस्त भएका छन्। बाढीले विभिन्न स्थानमा गरी कम्तीमा ४० किलोमिटर सडक पूर्ण वा आंशिक रूपमा भत्काएको तथा बगाएको विभागले जनाएको छ। सडक तथा पुलमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)