इङ्ल्यान्डका रेफ्रीले इङ्ल्यान्ड र अर्जेन्टिनाको खेल सञ्चालन गर्न नपाउने, कारण यस्तो छ
barnanmedia.com · Sun Jul 12 05:35:33 GMT 2026
काठमाडौँ — फिफा विश्वकप २०२६ मा इंग्ल्यान्डका दुई चर्चित रेफ्री माइकल ओलिभर र एन्थोनी टेलरले आफ्नो देश इंग्ल्यान्ड र दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाको खेल सञ्चालन गर्न नपाउने भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले निष्पक्षता र सुरक्षालाई ध्यानमा राख्दै यस्तो संवेदनशील निर्णय गरेको हो।
'स्वार्थको द्वन्द्व' रोक्न आफ्नै देशको खेलमा रोक
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)