२०२५ मा पनि तिब्बती हिमताल फुटेर भोटेकोशीमा आएको थियो बाढी
ratopati.com · Wed Aug 26 10:39:37 GMT 2026

काठमाडौँ । चिनियाँ समाचारका अनुसार रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीको खास कारण सोही दिन नेपाल–चीन सीमाको चिनियाँ भू–भागमा गएको गम्भीर पहिरोलाई जनाइएको छ । यही पहिरोकै कारण सडक, सञ्चार तथा विद्युत् सेवा प्रभावित भएको चिनियाँ समाचारले जनाएका छन् ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार तिब्बत स्वायत्त क्षेत्रको शिगात्सेअन्तर्गत ग्यिरोङ काउन्टीमा रहेको ग्यिरोङ बन्दरगाहनजिक बुधबार पहिरो गएको हो । स्थानीय अधिकारीका अनुसार पहिरोका कारण बन्दरगाहतर्फ जाने सडक अवरुद्ध हुनुका साथै सञ्चार र विद्युत् आपूर्तिमा समेत असर परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)