खाडी देशमा इरानको ड्रोन आक्रमण
baahrakhari.com · Sun Jul 12 05:57:25 GMT 2026

काठमाडौं । अमेरिकाले इरानमाथि तेस्रो चरणको सैन्य आक्रमण गरेको घोषणा गरेको छ । त्यसलगत्तै इरानले बहराइन, कुवेत, जोर्डन, कतार, ओमान तथा संयुक्त अरब इमिरेट्स (यूएई) लक्षित मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ । यूएईले भने आफ्नो वायु सुरक्षाले इरानी मिसाइल र ड्रोन हरूलाई बीचमै खसालेको जनाएको छ ।
अमेरिकाले होर्मुज जलमार्गमा साइप्रसको झण्डा बोकेको एउटा कन्टेनर जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)