बझाङ जिप दुर्घटनाः गम्भीर ६ जना हेलिकोप्टरमार्फत नेपालगन्ज रेफर
nepalnews.com · Sun Jul 12 06:03:25 GMT 2026

धनगढी। बझाङको केदारस्यूँ गाउँपालिका–७ मा भएको बोलेरो जिप दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ।
घाइतेको उद्धारका लागि शनिबार नै सदरमुकाम चैनपुर आएको नेपाली सेनाको हेलिकप्टरले ६ जना गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगन्ज लगिरहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)