प्रहरी सुरक्षित र सशक्त भए मात्रै नागरिकलाई प्रभावकारी सुरक्षा दिन सकिन्छ : आईजीपी
himalpress.com · Wed Aug 26 10:52:50 GMT 2026

बागलुङ- नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी सुरक्षित र सशक्त भए मात्रै नागरिकलाई प्रभावकारी सुरक्षा दिन सकिने बताएका छन्।
बागलुङ जिल्ला प्रहरी कार्यालयमा निर्माण सम्पन्न चार ब्यारेक तथा आवास भवन उद्घाटन गर्दै उनले समुदायको साथ र विश्वासबिना प्रहरी सफल हुन नसक्ने बताए। अपराध नियन्त्रण र अनुसन्धानमा नागरिकको सहभागिता महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)