कार्यालय प्रमुख र अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
gorkhapatraonline.com · Wed Aug 26 10:55:54 GMT 2026

भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका कार्यालय प्रमुख अनुप ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार डिप बोरिङ्ग तथा मोटर जडान कार्यको भुक्तानी दिए दिन लगाए बापत सेवाग्राहीसँग घुस माग गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)