काठमाडौंमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ आयोजना हुने’
khabarhub.com · Wed Aug 26 10:55:19 GMT 2026

काठमाडौं – ‘लन्डन क्लाइमेट एक्सन विक’ जस्ता विश्वव्यापी पहलहरूबाट प्रेरित भई नेपालको राष्ट्रिय जलवायु सप्ताहका रूपमा काठमाडौँमा ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०२६’ आयोजना गरिने भएको छ ।
यसको मुख्य उद्देश्य काठमाडौंलाई दक्षिण एसियामा जलवायु संवाद, सहकार्य र कार्ययोजनाको प्रमुख मञ्चका रूपमा स्थापित गर्नु रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)