रसुवा बाढीमा घाइते १३ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
nepalviews.com · Wed Aug 26 10:59:04 GMT 2026

काठमाडौं । रसुवामा आएको बाढीमा घाइते भई उद्धार गरिएका १३ जना काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचाररत छन्।
प्राप्त विवरणअनुसार दिउँसो ३ बजेसम्म १३ जना घाइतेलाई काठमाडौं ल्याई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)