स्थानीय सरकार र नागरिक जोड्न ‘डिजिटल प्लेटफर्म’ सञ्चालन
ratopati.com · Wed Aug 26 11:00:36 GMT 2026

काठमाडौँ । ओखलढुङ्गा जिल्लावासीलाई स्थानीय सरकार र सरकारी सेवासम्म सहज पहुँच पुर्याउने उद्देश्यले एक निःशुल्क डिजिटल ‘प्लेटफर्म’ सञ्चालनमा ल्याइएको छ ।
‘ओखलढुङ्गा कनेक्ट’ नामक सो डिजिटल प्लेटफर्म हालै सञ्चालनमा ल्याइएको हो । ओखलढुङ्गाकै स्थानीयवासी तथा सूचना प्रविधि (आइटी) उद्यमी जीवन श्रेष्ठले उक्त प्लेटफर्म यसै सातादेखि सञ्चालनमा आएको जानकारी दिए। यसले जिल्लाका नागरिक र स्थानीय सरकारबीच डिजिटल पुलको भूमिका निर्वाह गर्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)