नेपालको बाढीले भारतमा पनि त्रास : यूपी र बिहारमा उच्च सतर्कता
ratopati.com · Wed Aug 26 11:03:19 GMT 2026

काठमाडौँ । नेपालमा भीषण बाढीले जनधनको ठुलो क्षति पुर्याएपछि भारतको उत्तर प्रदेश र बिहार राज्यका प्रशासनले तल्लो तटीय क्षेत्रमा हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी तीव्र बनाएका छन्।
नेपालको रसुवा जिल्लामा बुधबार आएको अचानकको बाढीमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने भारतीय नागरिकहरूसहित कैयौँ मानिस बेपत्ता छन् । बाढीले ठूलो क्षति पुर्याएपछि छिमेकी भारतीय क्षेत्रमा निगरानी र सावधानीका उपायहरू बढाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)