रसुवा बाढी: १६ जनाको शव फेला
setopati.com · Wed Aug 26 11:04:49 GMT 2026

रसुवाको बाढीमा परेका १६ जनाको शव फेला परेको छ।
बुधबार बिहान ९ बजेतिर चीनको तिब्बत क्षेत्रबाट आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)