घुस लिएको आरोपमा सिँचाइ विकास सर्लाहीका प्रमुख र मेकानिकल अधिकृत विरूद्ध मुद्दा दर्ता
setopati.com · Wed Aug 26 11:03:49 GMT 2026

७ लाख ५० हजार घुस लिएको आरोपमा सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीविरूद्ध मुद्दा दर्ता भएको छ।
भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीविरूद्ध मुद्दा दायर भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)