रसुवा बाढी प्रभावितको उपचारका लागि अल नेपाल हस्पिटल तयारी अवस्थामा
swasthyakhabar.com · Wed Aug 26 11:01:09 GMT 2026

काठमाडौं- रसुवा हुँदै आएको बाढीका कारण प्रभावित तथा घाइते भएका नागरिकको उपचारका लागि काठमाडौंको सामाखुसीस्थित अल नेपाल हस्पिटल प्रा. लि. पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ।
अस्पतालले आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै आफ्ना चिकित्सक तथा मेडिकल टिमलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखिएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)