बाढीले चितवनमा क्षति पुर्याएको छैन− प्रजिअ अर्याल
setopati.com · Wed Aug 26 11:08:09 GMT 2026

रसुवाको बाढी अपराह्न चितवन पुगेको छ।
रसुवाबाट धादिङसम्म पुग्दा विध्वंश मच्चाएको बाढीले चितवन पुगिसक्दा केही कमजोर बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)