रसुवाको हेलिकोप्टर दुर्घटनापछि उद्धार कार्यलाई उच्च प्राथमिकता दिन पूर्वअध्यक्ष थापाको आह्वान
setopati.com · Wed Aug 26 11:07:19 GMT 2026

रसुवाको टिमुरे क्षेत्र तथा त्रिशूली नदी आसपासमा बुधबार बिहान भएको हेलिकोप्टर दुर्घटनाप्रति एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष क्याप्टेन रामेश्वर थापाले गहिरो दुःख व्यक्त गरेका छन्।
थापाले दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। साथै उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण पाइलट, चालक दल, व्यवस्थापन, हेलिकोप्टर अपरेटर तथा सम्बन्धित व्यक्ति र निकायप्रति सम्मान व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)