हेलिकोप्टर र ड्रोनमार्फत खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरणको आग्रह
nepallive.com · Wed Aug 26 11:07:13 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित जिल्लामा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका प्रभावित जिल्लामा खोज तथा उद्धारका लागि हेलिकोप्टर तथा ड्रोन सञ्चालन गर्ने संघसंस्थालाई सम्बन्धित निकायसँग समन्वय गरी सहयोग गर्न विशेष अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)