एसीटीले नेपाललाई दियो १४१ रनको लक्ष्य
baahrakhari.com · Wed Aug 26 11:08:03 GMT 2026
काठमाडौं । टप एन्ड टी–२० सिरिजमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) ले नेपाल ‘ए’ सामु १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
डार्विनस्थित मरारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एसीटीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४० रनको योगफल तयार पारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)