नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित
khabarhub.com · Sun Jul 12 06:26:59 GMT 2026

नेपालगन्ज – नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब ७६ करोड रुपैयाँको बजेट पारित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)