त्रिशूली र ढुंगे बजारका झन्डै ४०० घरमा क्षति, अरू के भयो? वडाध्यक्ष लेनिन रञ्जितसँग कुराकानी
setopati.com · Wed Aug 26 11:15:48 GMT 2026

चीनको तिब्बत हुँदै भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली नदी किनारस्थित त्रिशूली बजार र ढुंगे बजारमा ठूलो क्षति भएको छ।
बाढीले बगाएर ल्याएको लेदो र हिलो १०० देखि ३०० सय मिटर माथि रहेको सडक सतहसम्म थुप्रिएको छ। त्रिशूली र ढुंगे बजारमा नदी किनार रहेका घरमध्ये कुनै पनि सग्लो अवस्थामा छैन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)