नेपालमा आएको बाढीप्रति भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथद्वारा चिन्ता व्यक्त
clickmandu.com · Wed Aug 26 11:17:46 GMT 2026

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको रसुवा क्षेत्रस्थित भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यसले पुर्याएको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल एक्समार्फत नेपालमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै भगवान् पशुपतिनाथसँग सबैको कुशलताका लागि प्रार्थना गरेका छन् । छिमेकी राष्ट्रमा आएको यस प्राकृतिक विपद्ले पुर्याएको विनाशलाई उनले अत्यन्तै चिन्ताजनक भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)