ड्रोनबाट यस्तो देखियो बाढीपछि गल्छी क्षेत्र [तस्वीरहरू]
nepalviews.com · Wed Aug 26 11:18:21 GMT 2026

काठमाडौं । रसुवाबाट आएको भीषण बाढी त्रिशूली नदी हुँदै धादिङको गल्छी क्षेत्रमा पुग्दा नदीको बहाव असामान्य रूपमा बढेको छ।
बाढीले गल्छी आसपासका नदी तटीय क्षेत्र र पूर्वाधारमा प्रभाव पारेको दृश्य ड्रोनबाट कैद गरिएको छ। बाढी गल्छी आसपास पुगेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)