भोटेकोशी बाढीमा ९ जनाको शव फेला, ७९ सुरक्षाकर्मीसहित धेरै सम्पर्कविहीन
newsofnepal.com · Wed Aug 26 11:19:27 GMT 2026

काठमाडौँ।
परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा भएको क्षति, खोज तथा उद्धार कार्य तथा सरकारले गरिरहेको व्यवस्थाबारे प्रतिनिधि सभाको बैठकमा जानकारी गराउनुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)