"रेफ्री र VAR को गल्तीले हाम्रो गेम प्लान ध्वस्त पारियो" – स्विस प्रशिक्षक मुरात याकिन
barnanmedia.com · Sun Jul 12 06:23:28 GMT 2026
काठमाडौँ — फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि स्विट्जरल्याण्डका मुख्य प्रशिक्षक मुरात याकिन रेफ्री र भिडियो असिस्टेन्ट रेफ्री (VAR) को निर्णयविरुद्ध कडा रूपमा खनिएका छन्। फरवार्ड ब्रील एम्बोलोले पाएको रातो कार्ड नै खेलको 'टर्निङ प्वाइन्ट' बनेको दाबी गर्दै उनले पत्रकार सम्मेलनमा आफ्नो गम्भीर असन्तुष्टि पोखेका हुन्।
"रातो कार्ड दिनुपर्ने कुनै कारण थिएन"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)