पढ्न यूएई पठाएर ठगी गर्ने ९ कन्सल्टेन्सी सञ्चालक पक्राउ
clickmandu.com · Sun Jul 12 06:38:33 GMT 2026

काठमाडौं । यूएईका विभिन्न कलेजहरूमा उच्च शिक्षाका लागि पठाइदिने बहानामा नेपाली विद्यार्थीहरूलाई ठगी गरेको आरोपमा ९ जना कन्सल्टेन्सी सञ्चालकहरू पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)