डियरवाक धादिङका विद्यार्थीको नाटक ‘क्यानभास’ मञ्चन
himalpress.com · Wed Aug 26 11:26:56 GMT 2026

काठमाडौँ- डियरवाक धादिङ स्कुलका विद्यार्थीहरूले मञ्चन गरेको बालनाटक ‘क्यानभास’ ले नेपाली शिक्षा प्रणाली, बालमनोविज्ञान र जीवनोपयोगी शिक्षाको आवश्यकतामाथि बहस सिर्जना गरेको छ।
रंगकर्मी तथा शिक्षक राजन भुजेलको लेखन तथा निर्देशनमा तयार भएको नाटक काठमाडौँस्थित सत्यमोहन जोशी थिएटरमा मञ्चन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)