रसुवा बाढी : हालसम्म १८ जनाको मृत्यु भएको पुष्टि
lokaantar.com

रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको बुलेटिन अनुसार अपराह्न पौने चार बजेसम्मको विवरण अनुसार १८ जनाको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)