बाढीको विषयमा भारत र चीनको चासो, विश्व बैंकले गर्यो २५ अर्ब सहायताको घोषणा
clickmandu.com · Wed Aug 26 11:29:37 GMT 2026

काठमाडौं । नेपालमा बाढीपहिरोले पुर्याएको क्षतिपछि उद्धार, राहत तथा पुनर्निर्माणका लागि छिमेकी मुलुकहरू भारत र चीनले चासो देखाएका छन् । भने विश्व बैंकले तत्काल आर्थिक तथा भौतिक सहयोगको प्रतिबद्धता नै व्यक्त गरेको छ ।
बाढीको विपतपछि बिहान १०ः३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको छलफलमा विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले आपतकालीन सहयोग स्वरूप विभिन्न स्रोतबाट २५ अर्ब रुपैयाँ उपलब्ध गराउन सकिने जानकारी गराएको अर्थमन्त्रालय सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)