रसुवा बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंमा उपचार हुँदै
ukeraa.com

काठमाडौं : रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका १३ जनालाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घाइतेहरूको अहिले राष्ट्रिय ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)