भोटेकोशी बाढीपछि काठमाडौँ महानगर उद्धार तथा राहतका लागि तयारी अवस्थामा
kharibot.com · Wed Aug 26 11:30:00 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीबाट रसुवाको टिमुरे तथा स्याफ्रुबेँसीसहित रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि काठमाडौँ महानगरपालिकाले उद्धार तथा राहत कार्यमा आफ्नो भूमिका प्रभावकारी बनाउने तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)