बाढी प्रभावित क्षेत्रका घाइतेको उपचारमा सहयोग गर्न निजी स्वास्थ्य संस्थाहरूलाई अफिनको अपिल
swasthyakhabar.com · Wed Aug 26 11:28:38 GMT 2026

काठमाडौं- तिब्बततर्फबाट आएको बाढीका कारण रसुवाको भोटेकोशी तथा आसपासका क्षेत्रमा भएको जनधनको क्षतिप्रति एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)ले दुःख व्यक्त गरेको छ।
अफिनले बुधबार बिहान आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका तटीय क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)