इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ ? गोपनीयता सुरक्षित राख्न यी सेटिङ्स तुरुन्त बदल्नुहोस्
ictsamachar.com

काठमाडौं । इन्स्टाग्राम युवाहरूबीच धेरै लोकप्रिय बन्दै गएको छ । यसमा तपाईं फोटो शेयर गर्न, मेसेज गर्न र भ्वाइस कल गर्न सक्नुहुन्छ । तर, केही व्यक्तिहरू यसको गलत प्रयोग पनि गर्दै आएका छन् । इन्स्टाग्राममा तपाईलाई फ्लो नगर्ने व्यक्तिहरूले प्रोफाइल हेर्न सक्छन् र तपाईंका गतिविधिहरूमा निगरानी राख्न सक्छन् ।
यसले तपाईंको गोपनीयताको उल्लङ्घन गर्न सक्छन् । इन्स्टाग्राममा आफ्नो प्रोफाइल कसले हेर्दैछ भन्ने थाहा पाउने कुनै त्यस्तो फिचर छैन् । यद्यपि, केही संकेतहरूबाट तपाईं अनुमान गर्न सक्नुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)