बीपी स्मृति दिवसको तयारीको जिम्मा सिंह र महतलाई
baahrakhari.com · Sun Jul 12 06:43:30 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहले बीपी स्मृति दिवसको तयारी गर्न नेता प्रकाशमान सिंह र डा. प्रकाशशरण महतलाई जिम्मा दिएको छ । शुक्रबार (असार २६) बसेको शीर्ष नेताहरूको बैठकबाट यो जिम्मा दिइएको हो ।
“नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा हामीले बीपी स्मृति दिवस मनाउने तयारी गरेका छौँ । उक्त कार्यक्रमका लागि नेता सिंह र महतलाई तयारीको जिम्मा दिइएको छ,” नेता विमलेन्द्र निधिले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)