नेपाल ‘ए’लाई एसीटी कमेट्सले दियो १४१ रनको लक्ष्य
ratopati.com · Wed Aug 26 11:30:05 GMT 2026
काठमाडौँ। अस्ट्रेलियामा जारी ‘टप एन्ड टी–२० श्रृंखला’ अन्तर्गत नेपाल ‘ए’लाई एसीटी कमेट्सले १ सय ४१ रनको लक्ष्य दिएको छ । डार्विनमा बुधबार टस हारेर ब्याटिङ गरेको एसीटीले ९ विकेट गुमाउँदै १ सय ४० रन बनायो ।
एसीटी कमेट्सका लागि डिलन हन्टरले सर्वाधिक ४४, अंश तिवारी र निक ब्रोसले समान १९ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)