अदालतमा नक्कली सिफारिस पेस गरी विवाह दर्ताको प्रयास, निवेदक पक्राउ
ratopati.com · Wed Aug 26 11:32:16 GMT 2026

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा विवाह दर्ताका लागि नक्कली कागजात पेस गरेको पाइएपछि निवेदकलाई आवश्यक कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको छ।
अदालतका अनुसार सोमबार विवाह दर्ताका लागि निवेदनसहितका आवश्यक कागजात पेस गरिएकामा मंगलबार इजलासमा पेस हुँदा कागजातमा शङ्का लागेर रुजु गरिएको थियो। बूढानीलकण्ठ नगरपालिका वडा नं. २ का वडाध्यक्षको हस्ताक्षर र भदौ ४ गतेको मिति उल्लेख भएका चलानी नम्बर १७६ र १७७ को अस्थायी सिफारिसपत्रमा शङ्का लागेपछि रुजु प्रक्रिया अघि बढाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)