रसुवा बाढीः हालसम्म १८ जनाको मृत्यु भएको पुष्टि
clickmandu.com · Wed Aug 26 11:31:36 GMT 2026

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार दिउँसो १५ः४५ बजे सम्म १८ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
जसमध्ये रसुवामा १ जना पुरूष, नुवाकोटमा ३ जना महिला र ४ जना पुरूष गरी ७ जना, धादिङमा ३ जना महिला, २ जना पुरूष र १ जना पहिचान नखुलेको गरी ६ जना एवम् गोरखामा २ जना पुरूष र २ जना पहिचान नखुलेको गरी ४ जनाको शव फेला परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)