यी तीन हिमतालमध्ये कम्तिमा एउटा बिस्फोट भएको हुनसक्ने प्रारम्भिक अनुमान छ: उपाध्याय
clickmandu.com · Wed Aug 26 11:32:11 GMT 2026

काठमाडौं । नेपाल–चीन सीमाभन्दा करिब २६ किलोमिटर उत्तर तिब्बती क्षेत्रमा रहेका हिमतालमध्ये कम्तीमा एउटा विष्फोट भएको हुनसक्ने प्रारम्भिक अनुमान मौसमविद्हरूले गरेका छन् । बुधबार चीनको तिब्बततबाट अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट लगायतका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।
उक्त बाढी तिब्बत क्षेत्रमा हिमपहिरो विस्फोट पछि आएको प्रारम्भिक अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)