c
barnanmedia.com · Wed Aug 26 11:31:55 GMT 2026

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र वास्तविक सुकुमवासीको समस्या समाधानका लागि सरकार अग्रसर रहेको बताउनुभएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विभिन्न वडामा भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोबासीसितको भेटघाट तथा अवस्थाबारे जानकारी लिँदै मन्त्री रावलले कानुन संशोधन गरेर भए पनि पीडितका समस्या समाधान गरेर सरकार अघि बढ्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)